समाचार « Khabarhub

रुपन्देहीमा नवयुवा कप फुटबल प्रतियोगिता भोलि सुरु हुने

भैरहवा - रुपन्देहीको ओमसतियामा १०औँ नवयुवा कप फुटबल प्रतियोगिता भोलि सुरु हुने भएको छ। नव युवा खेलकुद तथा सांस्कृतिक परिवार ठुठीपिपलको आयोजनामा स्थानीय कर्मडाडा मैदानमा १०औँ संस्करणको रुपमा प्रतियोगिता आयोजन गर्न लागिएको आयोजकले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ। फागुन ९ गते सकिने प्रतियोगितामा जिल्ला भित्रका ११ र बाहिरका ५ टिम गरी १६ टिमको सहभागिता…