समाचार Archives | Page 4226 of 8333 | Khabarhub Khabarhub

भोजपुरमा पशुको कृत्रिम गर्भाधान सेवा सुरु

भोजपुर - जिल्लामा पहिलोपटक पशुचौपायाको कृत्रिम गर्भाधान (फार्टिलाइजेसन) सेवा सुरुआत गरिएको छ। नश्ल सुधार गरेर पशुलापनमा संलग्न किसानको आयआर्जनमा वृद्धि गर्ने लक्ष्यले सो सेवा सुरु गरिएको हो। यहाँका धेरै किसान पशुपालनमा लागेका भए पनि गाई र भैँसीको नश्ल राम्रो नहुँदा सोचेजस्तो आम्दानी लिन नसकिरहेको जनाइएको छ। पशुको नश्ल सुधार गरेर मासु तथा दूध उत्पादन वृद्धि…