समाचार Archives | Page 4227 of 8466 | Khabarhub Khabarhub

रुपन्देहीमा गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज

काठमाडौं - निर्वाचन आयोगले रूपन्देहीको क्षेत्र नं २ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएका राजु गुरुङसहित तीन जनाको उम्मेदवारी खारेज गरेको छ। नेकपा (एकीकृत समाजवादीं)का गुरुङ नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलसँग गठबन्धनका तर्फबाट प्रतिस्पर्धी थिए। गुरुङसँगै हाम्रो नेपाली पार्टीका तर्फबाट उम्मेदवार बनेका डा. कमल भुसालको उम्मेदवारी पनि खारेज भएको छ। भुसालले आफूलाई स्वतन्त्र उम्मेदवार भने पनि…