Live on
Your Voice, Your Power
काठमाडौँ- हालै निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयको पार्थिव शरीर स्कटल्याण्डस्थित बालमोरल दरबारबाट राजकीय अन्त्येष्टिका निम्ति आज एडिनबरास्थित होलिरुडहाउसको दरबारतर्फ ल्याइँदै छ । महारानीले विश्राम गर्ने ग्रीष्मकालीन दरबारबाट छ जनाले कटुसको काठबाट बनाइएको ‘कफिन’ मा उनको अन्तिम यात्रा प्रारम्भ गर्नेछन् । शवयात्राको मार्गमा पुष्पहारसहितका बेलायतवासीले आफ्नी रानीलाई पङ्तिबद्ध भएर श्रद्धाञ्जलि अर्पण गर्ने अपेक्षा गरिएको छ…