समाचार Archives | Page 4233 of 8467 | Khabarhub Khabarhub

विस्थापित बाढीपीडित भन्छन् -‘रातभरि लामखुट्टे धपाउने मात्र काम हुन्छ’

खजुरा - बाढीले घर डुबानमा परेपछि नेपालगञ्ज उपमहानगरपालिका–२० गायत्रीटोलका पेम्बा तामाङ शुक्रबार रातिदेखि नजिकैको विद्यालयमा परिवारसहित आश्रित छन्। उनी बस्ने कोठामा मात्रै करिब २५ देखि ३० जना बाढीपीडित छन्। उनलाई बाढीका कारण घर भत्किने हो कि भन्ने चिन्तासँगै डेङ्गु सङ्क्रमणको अर्को चिन्ताले पिरोलेको छ। 'चिसो भुइँमा एउटा ओछ्याउन लगाउनुहुन्छ, अनि सुन्छन् त्यसपछि लामखुट्टेले उहाँहरुलाई सुत्नै…