Live on
Your Voice, Your Power
काठमाडौँ- राप्रपाले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि देशभर नै उम्मेदवारी दर्ता गरेको छ । देशभरका सबै निर्वाचन क्षेत्रमा राप्रपाले उम्मेदवारी दिएको सो पार्टीका प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार सबैभन्दा बढी उम्मेदवार नै राप्रपाको रहेको छ । आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आइतबार…