Live on
Your Voice, Your Power
काठमाडौँ– विभिन्न माग राख्दै आन्दोलनरत लघुवित्तीय संस्था विरुद्धको संघर्ष समितिले शनिबार राष्ट्र बैंक घेराउ गरेको छ । लघुवित्तीय संस्थाहरू खारेज गर्नुपर्ने लगायतका माग राख्दै समितिले काठमाडौंको बालुवाटारस्थीत राष्ट्र बैंक घेराउ गरेका हुन् । आफूहरुलाई लघुवित्तीय संस्थाहरूले ज्यादती गरेको उनीहरूको आरोप छ । उनीहरूले सामूहिक ऋण मिनाहा गर्नुपर्ने, आम गरिब किसानहरूलाई निशुल्क ऋण प्रदान गर्नुपर्ने लगायतका…