Live on
Your Voice, Your Power
भरतपुर– भरतपुर-२३ को जगतपुरमा रहेको यज्ञप्रसाद सुवेदीको बगानमा केरा बोटमै पाकेका छन् । भारतीय केराको आयात नरोकिँदा उनको बगानमा पाकेका केरासमेत सजिलै बिक्री भएका छैनन् । पहेँलै भएर पाकेका केरा चरा र बाँदरको आहारा बनेका छन् । सुवेदीले ५५ बिघामा केरा खेती गरेका छन् । सबै भन्दा धेरै क्षेत्रफलमा केरा लगाउने मध्येका एक उनले केरा…