Live on
Your Voice, Your Power
काठमाडौं– हेमबहादुर मल्ल सम्मान २०७७ र २०७८ गोरक्षबहादुर न्हुच्छे प्रधान र भानुप्रसाद आचार्यलाई प्रदान गरिएको छ। सार्वजनिक प्रशासन तथा व्यवस्थापनका क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत नेपाल जनप्रशासन सङ्घले आज आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले प्रधानलाई २०७७ र आचार्यलाई २०७८ सालको सम्मान प्रदान गरेका हुन् । सम्मानको राशि जनही दुई लाख रुपैयाँ रहेको छ । प्रधानले करिब…