समाचार « Khabarhub

पार्टीमा संगठित सदस्यको सङ्ख्या नघटेको एमालेको दाबी

काठमाडौँ– नेकपा (एमाले) ले पार्टीमा रहेका संगठित सदस्यहरूको सङ्ख्या नघटेको दाबी गरेको छ । एमालेका संगठन विभाग प्रमुख काशीनाथ अधिकारीले आज विज्ञप्ति गर्दै एमालेको सदस्य सङ्ख्या नघटेको दाबी गरेका हुन् । 'नेकपा (एमाले) को सदस्य घटे भन्ने बजार हल्लामा कुनै सत्यता छैन', उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'सच्चा पार्टी सदस्यको अभिलेख अद्यावधिक गर्नेक्रममा यसपटक…