समाचार « Khabarhub

कांग्रेसको रूपान्तरण अभियानले बुझायो प्रतिवेदन

काठमाडौँ– नेपाली कांग्रेसका केही नेता सम्मिलित रूपान्तरण अभियानले पार्टी रूपान्तरणका लागि विभिन्न सुझावसहितको प्रतिवेदन पार्टी केन्द्रीय कार्यालयमा बुझाएको छ । कांग्रेस केन्द्रीय कार्यसमिति बैठकअघि आज अभियानमा रहेका नेताहरूले पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलमार्फत नेतृत्वलाई प्रतिवेदन बुझाएको अभियानका युवा नेता रञ्जित कर्णले जानकारी दिए। अभियानअन्तर्गत नेताहरूले सातै प्रदेशमा विभिन्न चरणको छलफल तथा अन्तरक्रिया गरी सुझाव संकलन गरेका…