समाचार « Khabarhub

राष्ट्रियसभा बैठक बस्दै

काठमाडौं– राष्ट्रियसभा बैठक बस्दैछ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक बस्नेछ । बैठक ११ः१६ बजे बोलाइएको छ ।  संघीय संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा आर्थिक विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस भन्ने प्रस्ताव प्रस्तुत हुनेछ भने आर्थिक विधेयक २०८० पारित गरिनेछ । उता, राष्ट्र ऋण उठाउने विधेयक २०८० माथी…