Live on
Your Voice, Your Power
हेटौंडा - बागमती प्रदेशसभाको सभामुखका लागि आज उम्मेदवारी दर्ताको समय तोकिएको छ। प्रदेशसभा सचिवालयले बिहान साढे १० बजेदेखि २ बजेसम्म मनोनयन दर्ता गराउने कार्यतालिका रहेको जानकारी दिएको छ। आजै दिउँसो साढे २ बजेदेखि साढे ३ बजेसम्म मनोनयन फिर्ता गर्ने र ४ बजे अन्तिम नामावली प्रकाशन गर्ने निर्वाचन तालिका छ। मतदान भोलि बिहान ११ बजे हुनेछ।…