Live on
Your Voice, Your Power
बुटवल- रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले फर्जी माइन्यूट तयार गरी गणपूरक संख्या नपुगेको भन्दै नगर सभा स्थगित गरेका छन् । जसका कारण तिलोत्तमा नगरपालिकाको बजेट पारित हुन सकेको छैन । पटक पटक सर्दै आएको नगर सभाको बैठक शुक्रबारका लागि बोलाइएको थियो । बैठकमा नगरप्रमुखले बजेट पारित गर्ने कार्यसूची मात्र पेश गरेका थिए । तर…