समाचार Archives | Page 4323 of 8130 | Khabarhub Khabarhub

यम बुद्धको सालिक बनाउने मेयर बालेनको निर्णय स्वागतयोग्य  : उपाध्यक्ष पौडेल

काठमाडौँ- नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले यम बुद्धको सालिक निर्माण गर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको निर्णयको स्वागत गरेका छन् । यम बुद्धको सालिक बनाउने निर्णयको चौतर्फी आलोचना भइरहेका बेला एमाले उपाध्यक्ष पौडेलले उक्त निर्णयको स्वागत गरेका हुन् । प्रमुख शाहले काठमाडौँ महानगरपालिकाको आगामी आर्थिक वर्ष २०७९/८० को बजेटमा यम बुद्धका सालिक निर्माण गर्ने कुरा…