समाचार Archives | Page 4328 of 8546 | Khabarhub Khabarhub

प्युठान पहिरोमा पुरिएका २ जनाको शव भेटियो

प्युठान - पहिरोमा पुरिएर बेपत्ता भएका ६ जनामध्ये दुई जनाको शव फेला परेको छ । प्युठानको माण्डवी गाउँपालिका–४ फरिन्डेमा शुक्रबार स्थानीय बमबहादुर राहु मगरको घर पहिरोमा पुरिएको थियो। जिल्ला प्रहरी कार्यालय प्युठानका डिएसपी सुवास खड्काका अनुसार आज बिहान खोजतलास गर्ने क्रममा दुई जनाको शव फेला परेको हो ।उनकाअनुसार बमबहादुरकी श्रीमती र १८ वर्षीया मौसमी थापाको…