समाचार « Khabarhub

दोहोरो नागरिकता बनाएको कसूरमा दुई जना पक्राउ

कञ्चनपुर– दोहोरो नागरिकता बनाएको कसूरमा २ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बैतडी पञ्चेश्चर गाउँपालिका ५ बस्ने ३९ वर्षीया कलावती चन्द र ५८ वर्षीय गम्भीर चन्द रहेका छन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा गत वैशाख २८ गते दोहोरो नागरिकतासम्बन्धी कसूरमा उनीहरू उपर जाहेरी दर्ता भएपछि अनुसन्धानको सिलसिलामा उक्त कार्यालयबाट खटिएको प्रहरीले उनीहरूलाई…