समाचार « Khabarhub

बर्दिबासमा लालपुर्जा वितरण प्रक्रियामा ब्रेक 

महोत्तरी - महोत्तरीकै सबैभन्दा बढी भूमिहीन र अव्यवस्थित बसोबासी रहेको बर्दिबासको लालपुर्जाको विषय विवादित बनेको छ। स्थानीय सरकारले नापजाँचलाई प्रमाणीकरण  गरेको  प्रतिवेदन नापी कार्यालयलाई बुझाउन नसक्दा नापजाँच भएको नापनक्सासमेत विवादित बनेको हो। नापी कार्यालयले यसअघि भएका नापनक्सामा त्रुटि भएको जिकिर गर्दै  नगरपालिकाले नापी कार्यालयका कर्मचारी संलग्न गराएर पुनः जाँच गर्नुपर्ने अडान राखेको छ। नापी कार्यालयका…