समाचार Archives | Page 4361 of 8552 | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने मुख्य समाचारहरू(अडियोसहित)

काठमाडौँ – आज दिनभर गठबन्धनका कारण मुलुक भयावह अवस्थामा पुगेको ओलीको टिप्पणी, दसैंमा राष्ट्रपति भण्डारीले मन्त्रीदेखि सर्वसाधारणलाई टीका लगाइदिने, लोकसेवा आयोगले राष्ट्रपतिलाई बुझायो वार्षिक प्रतिवेदन, गठबन्धनभित्र प्रतिनिधिसभाका लागि सिट बाँडफाँटमा सहमति जुट्यो, काठमाडौं महानगरले फुटपाथमा व्यापर गर्न दिने लगायतका समाचारले प्रमुख स्थान पाए । यी हुन् आज दिनभरका मुख्य समाचारहरू: गठबन्धनका कारण मुलुक भयावह अवस्थामा…