Live on
Your Voice, Your Power
काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीले जेलमा रहेका रेशम चौधरी रिहा नभए माघी पर्व (माघ १) पछि प्रदेशसभा अवरुद्ध गर्ने चेतावनी दिएको छ । टिकापुर घटनामा संलग्नता रहेको आरोपमा दोषी ठहर भई जेल चलान भएका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको रिहाई नभए माघीपछि प्रदेशसभा बैठक अबरुद्ध गर्ने पार्टीका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले बताए । प्रदेशसभाको पहिलो…