Live on
Your Voice, Your Power
बुटवल – नवौँ लुम्बिनी खाना महोत्सव आजदेखि लुम्बिनीमा सुरु भएको छ । महोत्सवको उद्घाटन गर्दै प्रतिनिधिसभाका सदस्य वासुदेव घिमिरेले लुम्बिनीको विकास र सौन्दर्यीकरणको अगुवाइ गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । “अब लुम्बिनीभित्र मात्र होइन, बाहिर पनि आहा भन्ने बनाउनुपर्छ, त्यसका लागि सबैको सहकार्य जरुरी छ”, उनले भने। लुम्बिनीमा सरसफाइ र सौन्दर्यीकरण आवश्यक रहेकाले यसतर्फ ध्यान…