Live on
Your Voice, Your Power
काठमाडौँ– संयुक्त राष्ट्रसंघका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स आज नेपाल आउँदैछन् । राष्ट्रसंघको शान्ति सेनाको विभाग हेर्ने उपमहासचिव ल्याक्रोइक्स चार दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उपमहासचिव ल्याक्रोइक्सले भ्रमणका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्र मन्त्री एनपी साउदलगायतसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । यसैगरी, प्रधानसेनापति, नेपाल प्रहरी…