समाचार « Khabarhub

विद्युतीकरणका लागि डिटेल सर्भे सुरु

खोटाङ– खोटाङको ऐसेलुखर्क गाउँपालिकामा साँढे एक वर्षभित्र विद्युतीकरणको काम सक्नेगरी डिटेल सर्भे सुरु गरिएको छ । ७ वडा रहेको गाउँपालिकाका सबै उपभोक्ताको घरमा विद्युत विस्तार गर्ने योजना सहित शनिबारदेखि ठेकेदार कम्पनी सिग्माकोनले डिटेल सर्भे सुरु गरेको हो । ऐसेलुखर्क गाउँपालिका-१ राखाबांदेल, ऐसेलुखर्क गाउँपालिका-२ बाकाचोल र ऐसेलुखर्क गाउँपालिका-३ ऐसेलुखर्कमा ठेकेदार कम्पनीका दुईरदुई जना प्राविधिकको टोलीले सर्भे…