समाचार « Khabarhub

आरजु राणा देउवा र कृष्ण सिटौलालाई पक्राउ गर्न निर्देशन दिएको छैन : गृह मन्त्रालय

काठमाडौँ- गृह मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेताहरु डा आरजु राणा देउवा र कृष्णप्रसाद सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको स्पष्ट पारेको छ । सोमबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले नक्कली भुटानी शरणार्थी प्रकरणमा डा. राण देउवा र सिटौलालाई पक्राउ गर्न निर्देशन नदिएको उल्लेख गरेको हो । मन्त्रालयले उपप्रधान एवम् गृहमन्त्रीले कार्यभार सम्हालेयता भ्रष्टाचारविरुद्ध शून्य…