Live on
Your Voice, Your Power
नयाँ दिल्ली- भारतको उत्तरपूर्वी राज्य मणिपुरमा एक हजार २ सयभन्दा बढी महिलाको भीडले अवरोध गरेपछि सुरक्षाकर्मीको नियन्त्रणमा रहेका एक दर्जन लडाकुलाई रिहा गरेको भारतीय सेनाले जनाएको छ । भारतीय सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'शनिबार इम्फाल पूर्वको इथम गाउँमा लडाकूहरू फसेका थिए । तर, महिला नेतृत्वको भीडले घेरिएपछि सेनाले हार मान्नुपर्यो, जसले सरकारी सेनालाई…