समाचार Archives | Page 4391 of 8484 | Khabarhub Khabarhub

कनकाईमा ‘मास लाइट’ जडान

झापा - जिल्लाको कनकाईमा ‘मास लाइट’जडान धमाधम भइरहेको छ। नेपाल विद्युत् प्राधिकरण र कनकाई नगरपालिकाको सहकार्यमा मास लाइट जडान गर्न लागिएको हो। नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार रु दुई करोड ६० लाखको लागतमा चारवटा मास लाइट तथा एक सय स्मार्ट लाइट जडान गरिँदै छ। उक्त कार्यका लागि नगरपालिकाले ६० तथा प्राधिकरणले ४० प्रतिशत लगानी गरेको छ।…