समाचार « Khabarhub

आगामी निर्वाचनमा रास्वपा पहिलो बन्छ : सभापति लामिछाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी निर्वाचनमा आफ्नो पार्टी पहिलो बन्ने दाबी गरेका छन् । शनिबार काठमाडौंमा धादिङ काठमाडौं सम्पर्क विभाग गठन कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले आफू र पार्टीले विभिन्न समयमा धेरै काम गरेको भन्दै ८४ को निर्वाचनमा एक एक हिसाब लिएर जनतामाझ जाने जिकिर गरे । रास्वपा बलियो भएर अघि बढ्ने देखिएपछि…