समाचार Archives | Page 4421 of 8511 | Khabarhub Khabarhub

सन्दीप लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौँ- बलात्कार आरोप लागेका नेपाली क्रिकेटर सन्दीप लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौँले पक्राउ पूर्जी जारी गरेको छ । लामिछानेविरुद्ध एक नाबालिग किशोरीले बलात्कारको जाहेरी दिएकी छन् । त्यसबारे अनुसन्धानका लागि लामिछानेलाई पक्राउ गर्न प्रहरीले अदालतसँग अनुमति मागेको थियो ।