समाचार « Khabarhub

देश बनाउन एकता चाहिन्छ : मन्त्री मोदी

कामठाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले देश बनाउन सबैको हातेमालो आवश्यक हुने बताएका छन् । मन्त्रालयमा आज आयोजित कर्मचारीको नवीन सोच प्रस्तुतीका लागि प्रतिभा डबली कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “कोही एक्लैले यो देश बनाउन सक्दैन, देश बनाउन सबैको हातेमालो चाहिन्छ ।” मन्त्री मोदीले नवीनतम सोचका साथ आफूले मन्त्रालयको नेतृत्व सम्हालेकाले नयाँ…