Live on
Your Voice, Your Power
काभ्रे – काभ्रेबाट लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काभ्रेको बनेपा नगरपालिका ८ बाट एक जना महिला र एक जना पुरुषलाई खैरो हिरोइनसहित इलाका प्रहरी कार्यालय बनेपाले बिहीबार पक्राउ गरेको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रेशम बोहोराका अनुसार जेठ ३२ गते राति ८ बजेको समयमा बनेपा–८ बाट भोजपुर जिल्लाको टेम्केमैयुङ गाउँपालिका…