Live on
Your Voice, Your Power
काठमाडौँ– काठमाडौँ उपत्यकाबाट बिभिन्न जिल्लामा सञ्चालन हुने सार्वजनिक जिप तथा माइक्रोबस नयाँ बसपार्कबाट सञ्चालन गरिएपछि चक्रपथ क्षेत्रमा अव्यवस्थितरूपमा रहेका टिकट काउन्टर काठमाडौं महानगरले हटाएको छ । काठमाडौं महानगरको नगर प्रहरीले कोटेश्वर, गौशाला, चावहील, बल्खु लगाएका स्थानमा पुगेर अव्यवस्थितरूपमा रहेका टिकट काउन्टर हटाएको हो । सो क्रममा महानगर प्रहरीले टिकट बिक्रीका लागि लागिएका बोर्ड व्यानर हटाएर…