समाचार « Khabarhub

जलजलाको फोहर व्यवस्थापन

रोल्पा– पर्यटन विकासमा योगदान गर्ने भन्दै यहाँका युवाले पर्यटकीय क्षेत्र जलजलाको सरसफाइ गरेका छन् । रोल्पा नगरपालिका-८, ९ र १० तथा सुनछहरी गाउँपालिका–७ र थवाङ गाउँपालिकाका स्थानीयवासी एवं युवाको सहभागितामा जलजला क्षेत्र सरसफाइ गरिएको हो ।  सरसफाइबाट करिब आठ ट्रक फोहर संकलन गरी व्यवस्थापन गरिएको थियो । 'जल्ने र नजल्ने फोहरलाई छुट्टाछुट्टै व्यवस्थापन गर्‍यौँ', पर्यटन…