समाचार Archives | Page 4459 of 8526 | Khabarhub Khabarhub

मुख्यमन्त्री राउत पर्सा क्षेत्र नं १ (ख) बाट सिफारिस

वीरगञ्ज - जनता समाजवादी पार्टी नेपाल (जसपा)ले मधेस प्रदेशका मुख्यमन्त्री डा लालबाबु राउतलाई पर्सा क्षेत्र नं १ को (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार सिफारिस गरेको छ । आसन्न प्रदेशसभा निर्वाचनका लागी मुख्यमन्त्री राउतको नाम एकल सिफारिस भएको पार्टीका पर्सा सचिव तबरेज आलमले जानकारी दिए । गत निर्वाचनमा पनि जसपाले उनलाई सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा…