समाचार « Khabarhub

पानीको स्रोत सुकेपछि ट्याङ्करबाट पानी वितरण

महोत्तरी– महोत्तरीको जलेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रका पानीका स्रोत कम भएपछि ट्याङ्करबाट पानी वितरण गर्न थालेको छ । यस क्षेत्रमा पछिल्लो समय धारा, चापाकल र अन्य पानीका स्रोतबाट पानी आउन छाडेको छ ।   जलेश्वर नगरपालिकाका प्रमुख सुरेश साह सोनारले स्रोत सुकेपछि नगरका विभिन्न वडामा ट्याङ्करबाट पानी वितरण भइरहेको जानकारी दिए ।  १२ वटा वडा रहेको…