Live on
Your Voice, Your Power
सिन्धुली - कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोखरेलले गैरसरकारी संघसंस्थामा आर्थिक पार्दशिता नभएको बताएका छन्। राष्ट्रिय सूचना आयोगले शुक्रबार सिन्धुलीमाढीमा आयोजना गरेको सूचनाको हक सम्बन्धी अन्तरक्रियामा उनले सेवामुलक संस्थाका सञ्चालक नाफामुखी भएको बताए। 'गैरसरकारी संघसंस्थाले सामाजिक काममा आएको पैसा कुन–कुन काममा कति–कति खर्च गरे भन्ने कुराको जानकारी नै दिइदैन, सूचना लकाइन्छ', नगरप्रमुख पोखरेलले भने। गरिबको…