समाचार « Khabarhub

नागरिकता विधेयकसम्बन्धी मुद्दा न्यायाधीशद्वय राउत र माथेमाको इजलासमा

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेको नागरिकता विधेयकबारे आज सवोच्च अदालतमा सुनुवाइ हुँदैछ । न्यायाधीश प्रकाशमान सिंह राउत र शुष्मलता माथेमाको इजलासमा पेसी तोकिएको छ । वरिष्ठ अधिवक्ताद्वय सुरेन्द्र भण्डारी र बालकृष्ण न्यौपानेले दायर गरेको रिटमा सर्वोच्चले यही जेठ २१ गते अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश मनोज शर्माको एकल इजलासको सो आदेशपछि नागरिकता…