समाचार Archives | Page 4515 of 8631 | Khabarhub Khabarhub

साउदीमा ८ वर्षदेखि अचेत रहेकी बाटुलीलाई नेपाल फर्काइयो

दोहा - ८ वर्षअघि साउदी अरबमा भर्‍याङबाट लडेर गम्भीर घाइते भई अचेत अवस्थामा रहेकी एक नेपाली महिलालाई उद्धार गरी स्वदेश पठाइएको छ । सन् २०१४ मा साउदी अरब पुगेको ६ महिनामै आफूले काम गर्ने घरको भर्‍याङबाट तल खस्दा गम्भीर घाइते भएर साउदीको अलहासास्थित अल अयुन सिटी अस्पतालमा उपचाररत रुपन्देहीको ओमसतिया गाउँपालिका वडा नम्बर २ घर…