समाचार Archives | Page 4515 of 8631 | Khabarhub Khabarhub

मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु, एक गम्भीर घाइते

त्रिशूली - नुवाकोटको बेलकोटगढी नगरपालिका–७ महादेवफाँटमा मिनीट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ। गम्भीर घाइते भएका अर्का एक जनालाई उपचारका लागि काठमाडौँ लागिएको छ। गएराति महादेवफाँटस्थित बा२०च ९४४२ नंको कार सडक छेउमा रोकेर त्यसबाट ओर्लन लागेका दुई जनालाई मिनीट्रकले ठक्कर दिएको जनाइएको छ। ठक्करबाट बेलकोटगढी –७ का ५५ वर्षीय वीरेन्द्र कुँवरको घटनास्थलमै निधन भएको र…