समाचार Archives | Page 4521 of 8546 | Khabarhub Khabarhub

एमालेको केन्द्रीय कमिटी बैठक आज सकिने

काठमाडौँ - नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज सकिने भएको छ। पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आज बिहान साढे १० बजे सुरु हुनेछ । केन्द्रीय कमिटीको चौथो बैठकको पहिलो दिन शुक्रबार अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल गर्न १० वटा समूह बनाइएको थियो। आज समूहगत छलफलबाट प्राप्त सुझावका आधारमा टोली नेताले गरेको प्रस्तुतिमाथि…