समाचार « Khabarhub

वातावरण दिवस विभिन्न कार्यक्रम गरी मनाइयो 

काठमाडौँ– नेपालमा यस वर्ष प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ भन्ने नाराका साथ वातावरण दिवस मनाइएको छ । संयुक्त राष्ट्रसङ्घको महासभाले गरेको घोषणा तथा संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ का दिन विश्वभर विश्व वातावरण दिवस मनाइन्छ । वन तथा वातावरण मन्त्रालयअन्तर्गतको वातावरण विभाग पनि काठमाडौंमा विषेश…