समाचार Archives | Page 4551 of 8554 | Khabarhub Khabarhub

विप्लव नेकपासँगको सम्झौता कार्यान्वयनमा प्रतिबद्ध छौं : गृहमन्त्री

काठमाडौं– सरकारले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग भएको सम्झौता कार्यान्वयनमा प्रतिबद्धता जनाएको छ । सोमबार गृहमन्त्री बालकृष्ण खाण, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइराला र महान्यायाधिवक्ता खम्मबहादुर खातीले नेकपा र सरकारबीच यसअघि भएको सम्झौता कार्यान्वय हुने बताएका हुन् । सरकार र विप्लव नेतृत्वको नेकपाबीच केपी शर्मा ओली नतृत्वको सरकारले २०७७ फागुन २० गते सम्झौता…