समाचार Archives | Page 4554 of 8556 | Khabarhub Khabarhub

गठबन्धन बैठक : सिट बाँडफाँड निष्कर्ष नजिक पुग्यो

काठमाडौँ- सत्तारुढ गठबन्धनको बैठकमा सिट बाँडफाँडको विषय सहमति नजिक पुगेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको बैठकमा सिट बाँडफाँडको विषय निष्कर्ष नजिक पुगेको कांग्रेस नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। बैठकमा सिट बाँडफाँडका साथै त्यसपछिको अवस्थाका बारेमा पनि छलफल भएको उनको भनाइ छ । कार्कीले मंगलबार दिउँसो तीन बजे पुन बैठक…