समाचार Archives | Page 457 of 8510 | Khabarhub Khabarhub

सरकारका प्रवक्ताले भने : बुधबारसम्म शिक्षकहरू विद्यालय फर्कने वातावरण बन्छ

काठमाडौं – सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुलाई विद्यालय फर्काउने वातावरण तयार हुने बताएका छन् । सोमबार मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मन्त्री गुरुङले बुधबारसम्ममा आन्दोलनरत शिक्षकहरुका माग सम्बोधन हुने बताएका हुन् । उनले भने, ‘शिक्षकहरुसँग छलफल गरि समस्या समाधान हुने प्रयास भइरहेको छ । शिक्षा मन्त्रीले यस विषयमा निरन्तर…