समाचार « Khabarhub

सरकार सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण : भीष्मराज आङ्देम्बे

काठमाडौं - सोमबार बसेको प्रतिनिधिसभामा प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था देशका लागि दुर्भाग्यपूर्ण भएको टिप्पणी गरेका छन्।  'सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि सुखद लागिरहेको छैन । कांग्रेस लोकतन्त्रलाई विश्वास गर्ने पार्टी हो। लोकतन्त्र बन्द कोठाको शासन होइन। सुकुम्बासी समस्याको शीघ्र समाधान होस्। मानवीय संवेदनाको आत्मसम्मान कुल्चिएको छ'…