Live on
Your Voice, Your Power
काठमाडौं- काठमाडौं महानगरपालिकाअन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक तथा सर्वसाधारणलाई बलजफती प्रलोभनमा पारी लुटपाट गर्ने, दुःख हैरानी दिने र अभद्र व्यवहार गरेको आरोपमा १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले प्राप्त सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गरेर अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी परिसर…