समाचार Archives | Page 4576 of 8585 | Khabarhub Khabarhub

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडौँ - प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नागरिकता विधेयक, सत्य निरूपण विधेयकलगायतका विषयमा सरकार र प्रमुख प्रतिपक्ष दल एकमत हुन नसकिरहेको बेला प्रधानमन्त्री देउवाले ओलीलाई भेटका लागि बोलाएका हुन्। सत्ता गठबन्धनमा आगामी निर्वाचनको सिट बाँडफाँडमा सहमति हुन नसकेका बेला एमालेसँगको छलफलले सत्ता साझेदार दलहरू तर्सिएका छन्।…