समाचार Archives | Page 4577 of 8585 | Khabarhub Khabarhub

आजको मौसम : चार वटा प्रदेशमा वर्षा हुने

काठमाडौं - बुधबार प्रदेश १, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेश वर्षा हुने अनुमान गरिएको छ। मौसम पूर्वानुमान शाखका अनुसार प्रदेश १, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा र बाँकी प्रदेशमा मेघ गर्जन तथा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साँझमा भने उल्लेखित प्रदेशका पहाडी भू– भागमा आंशिकदेखि सामान्य बदली रही अन्य…