समाचार Archives | Page 4585 of 8589 | Khabarhub Khabarhub

नाका नखुल्दा सीमावर्ती क्षेत्रका समुदायलाई सास्ती

फुङ्लिङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाको सीमामा अवस्थित टिप्ताला नाका नखुल्दा स्थानीयवासीले सास्ती खेप्नुपरेको छ ।  कोभिड–१९ का कारण चीनले सीमावर्ती सो नाका बन्द गरेको चार वर्ष पुगिसकेको छ । नाका बन्द भएसँगै ताप्लेजुङको फक्ताङलुङ–७ ओलाङचुङगोला, याङमा र घुन्सा क्षेत्रमा बसोबास गर्ने समुदायले सास्ती खेप्नुपरेको हो । नाका नखुल्दा ती क्षेत्रमा  सास्ती भएको जनाउँदै  फक्ताङलुङले गत साता…