Live on
Your Voice, Your Power
मस्को - रुस–युक्रेन युद्धमा रुसको निजी सैनिकका २० हजार सेना मारिएको खुल्न आएको छ। रुसको तर्फवाट युक्रेनमा युद्ध लड्दै आएको रुसी निजी सैनिक समूह बाख्मत शहर कब्जा गर्ने क्रममा भएको लडाइँमा २० हजार सैनिक मारिएका हुन्। वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा झण्डै दश महिना चलेको बाख्मतको संघर्षमा आफ्ना समूहका २० हजार सैनिक जवानलाई गुमाउनु…