समाचार « Khabarhub

राष्ट्र र जनताको हित हुने गरि काम गर्छु : नवनियुक्त मन्त्री महतो

काठमाडौँ– नवनियुक्त वन तथा वातावरण मन्त्री वीरेन्द्रकुमार महतोले राष्ट्र र जनताको हित हुने गरि काम गर्ने प्रतिवद्धता जनाएका छन् । बुधबार शीतल निवासमा पद तथा गोपनियताको सपथ लिएपछि सिंहदरबार पुगेर पदभार ग्रहण गर्दै मन्त्री महतोले भ्रष्टाचारमा शून्य सहनशीलताका साथ देश र जनताको हितमा काम गर्ने प्रतिवद्धता जनाएका हुन् । उनले अहिलेको आर्थिक संकटमा नेपालको जडिबुटी…